punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमित मनोज गजुरेल आइसियुमा भर्ना

Chaupati
safha napa

कोरोना संक्रमित हास्यकलाकार मनोज गजुरेल आइसियुमा भर्ना भएका छन् । संक्रमणपछि होम आइसोलेसनमै उपचार गराइरहेका गजुरेललाई आइसियुमा राखिएको हो ।

कात्तिक १० गते संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेल निमोनिया भएपछि बुधबार सशस्त्र प्रहरी कोभिड अस्पताल बलम्बुमा भर्ना भएका थिए ।

गजुरेललाई कोरोना संक्रमणपछि चिकित्कसँग कुराकानी भइरहेको बताउँदै उनले स्वास्थ्य अवस्था सामान्य रहेको बताए।


२१ कात्तिक २०७७, शुक्रवार १५:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु