punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभा सदस्य भट्टलाई कोरोना संक्रमण

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशसभा सदस्य लिलाधर भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद भट्टमा कोरोना संक्रमण पुष्टि भएको हो।

बैतडीबाट निर्वाचित सांसद भट्टलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोरोना फोकल पर्सन भुवनराज जोशीले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएपछि सांसद भट्ट घरमै आइसोलेसनमा बसेका छन्।


१ कात्तिक २०७७, शनिवार १७:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु