punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यसरी चिन्नुहोस् कोरोना र रुघाखोकी

Chaupati
safha napa

विश्वव्यापी कोरोना भाइरस संक्रमणको अवस्था अझै रोकिएको छैन । संक्रमण र मृत्युहुने क्रम जारी छ । विश्वभर करोडौं मानिस संक्रमित भएका छन् भने लाखौंको ज्यान गइसकेको छ । संक्रमण र मृत्युदर क्रमशः बढ्दैछ ।

कोरोेना र रुघाखोकीको लक्षणबीच के फरक छ भन्नेबारे मानिसहरु अझै पनि कन्फ्युज छन् । चिकित्सककाअनुसार रुघाखोकी र कोरोना चिन्न सकिन्छ ।

रुघाखोकीका लक्षण
नाक बन्द हुने
नाकबाट पानी आउने
हाँच्छ्यु आउने
शरीर दुख्ने
हल्का ज्वरो आउने
टाउको दुख्ने
शरीर दुख्ने
सामान्य उपचार तथा आरामले फाइदा गर्ने
छोटो समयमा निको हुने

कोरोना संक्रमणका लक्षण
सुख्खा खोकी लाग्ने
उच्च ज्वरो आउने
एकदम थकाइ लाग्ने
सास फेर्न गाह्रो हुने
स्वाद वा र र गन्ध थाहा नहुने
घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने
निको हुन १० दिन लाग्न सक्ने
खाना नरुच्ने
अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने


२७ असोज २०७७, मंगलवार १८:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु