punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमित कुन जिल्लामा कति थपिए ?

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा दुई हजार २५३ जनामा कोरोना संक्रमण भएको छ ।

आज देशभरका ७७ मध्ये ५२ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् । २५ जिल्लामा भने आज संक्रमित थपिएनन् ।

थपिएका संक्रमित
भोजपुर १
झापा १६
खोटाङ ३
मोरङ ८१
संखुवासभा १
सुनसरी ८
उदयपुर २
सप्तरी ३
सिरहा ७
धनुषा ९
महोत्तरी १
सर्लाही ६
बारा ७
पर्सा ८
रौतहट ५
रामेछाप २
दोलखा २
भक्तपुर ३९
धादिङ ८
काठमाडौं १३७३
काभ्रेपलाञ्चोक १०
ललितपुर १८७
नुवाकोट १४
सिन्धुपाल्चोक ८
चितवन ५२
मकवानपुर २२
रसुवा २
बागलुङ ३
कास्की ४
लमजुङ ७
नवलपरासी पूर्व ४०
स्याङ्जा ४
तनहुँ १९
कपिलवस्तु ४
नवलपरासी १
रुपन्देही ५२
गुल्मी ४
पाल्पा १५
दाङ ९
प्युठान ५
बाँके ५०
बर्दिया १३
कालिकोट १
रुकुम पश्चिम २
सल्यान २
सुर्खेत ५४
दैलेख ८
कैलाली ५५
बझाङ १
कञ्चनपुर २१
बैतडी १
डडेल्धुरा १


१८ असोज २०७७, आइतवार १७:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु