punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाललाई कोरोना संक्रमण

Chaupati
safha napa

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडियो) जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो। दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। टाउको दुख्नेबाहेक अन्य लक्षण नदेखिएको उनले बताएका छन् ।


१३ कात्तिक २०७७, बिहीवार १८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु