punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

थप २ हजार ३६४ जनामा कोरोना संक्रम
नेपालमा आज थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २४ हजार ८६२ पुगेको छ।

आज देशभर ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ।


१३ कात्तिक २०७७, बिहीवार १७:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु