punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार २४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । जसमध्ये ८४३ जना काठमाडौं उपत्यकाका हुन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । उनीहरुमध्ये ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।


१२ कात्तिक २०७७, बुधवार १६:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु