punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर वडाध्यक्षको निधन 

Chaupati
safha napa

माप्य दूधकोशी गाउँपालिका–५ सोलुखुम्बुका वडाध्यक्ष निमराज तामाङको करेन्ट लागेर मंगलबार निधन भएको छ।

सदरमुकाम सल्लेरीस्थित निर्माण सामाग्री सार्दा हाइटेन्सन लाइनमा छोइएर वडाध्यक्ष तामाङलाई करेन्ट लागेको सोलुखुम्बुका डीएसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

उनलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पुर्‍याएपनि अस्पतालले मृत घोषणा गरेको हाे ।


६ असोज २०७७, मंगलवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु