Alok

महिनाको पहिलो दिन घट्यो सुनको मूल्य

सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँ घढ्दै प्रतितोला ९६ हजार ६ सयमा झरेको छ । सुन हिजो प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय २० रुपैयाँ भएको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१ असोज २०७७, बिहीवार १३:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु