punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा नेपालमा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड–१९) सक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार यो अवधिमा १३ हजार ४१३ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएका छन् ।


१८ भदौ २०७७, बिहीवार १६:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु