punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरायसी विवादमा श्रीमतीको हत्या

Chaupati
safha napa

अछाममा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । साँफेबगर नगरपालिका–१३ बाब्लाका दिपकबहादुर कुँवरले श्रीमती धना देवी कुँवरको बुधबार दिउँसो १२ बजे तिर हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण कुँवरले गोठालो गएकी श्रीमतीको घाँटीमा हसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको बताए ।


१७ भदौ २०७७, बुधवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु