punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्णरुपमा निषेधाज्ञा लागु भएका यी हुन् ३४ जिल्ला

Chaupati
safha napa

पूर्णरुपमा निषेधाज्ञा लागु भएका यी हुन् ३४ जिल्ला

मन्त्रालयले हाल देशभरका ३४ जिल्लामा पूर्ण निषेधाज्ञा रहेको जनाएको छ।

मन्त्रालयका अनुसार सप्तरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, रौतहट, धनकुटा, चितवन, दोलखा र सिन्धुपाल्चोकमा निषेधाज्ञा लागु भइरहेको छ।

यसैगरि सिराहा, मोरङ, रामेछाप, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, पाल्पा, कैलाली प्युठान, दैलेख, कन्चनपुर, तेह्रथुम, संखुवासभा, बैतडी, कपिलबस्तु, डोल्पा, डोटी र दाङमा पनि पूर्ण निषेधाज्ञा छ।

यसैगरि आंशिक निषेधाज्ञा रहेका जिल्लाको संख्या ९ रहेको छ। नुवाकोट, झापा, जुम्ला, मकवानपुर, धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र बझाङमा आंशिका निषेधाज्ञा छ।


१७ भदौ २०७७, बुधवार १२:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु