punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बीगबोस-१४ : कति पारिश्रमिक लिँदैछन् सलमान ?

Chaupati
safha napa

बीगबोस १४ औं सिजन छायांकनको तयारीमा रहेको छ । अघिल्लो सिजनहरुमा जस्तै यस सिजनमा पनि सलमानले नै कार्यक्रम सञ्‍चालन गर्ने छन् ।

सलमानले १४ औं सिजनका लागि प्रोमो छायांकन सकिसकेका छन् । जुन कलर्स टिभीबाट चाँडै प्रसारण हुँदैछ ।

सलमानलाई यस सिजनका लागि २५० करोड पारिश्रमिक प्रदान गरिने छ । सलमान खान सानो पर्दामा सबैभन्दा धेरे पारिश्रमिक लिने अभिनेता हुन् । उनलाई १४ औं सिजनका लागि २५० करोड पारिश्रमिक दिइँदैछ । उनले हप्ताको एकदिन र दिनको दुई इपिसोड छायांकन गर्नेछन् ।

सेप्टेम्बरदेखि प्रिमियर हुने भनिएको यो सिजन वर्षाका कारणले गर्दा पछाडि धकेलिएको हो । बिग बोस १४ का लागि मुम्बइको फिल्मसिटीमा भवन बनाइँदै छ । वर्षाका कारण अझै भवन पूर्ण रुपमा तयार भइनसकेकाले निर्धारित समयमा प्रिमियर गर्न अवरोध आएको हो ।


१२ भदौ २०७७, शुक्रवार १९:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु