punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन डाक्टरसहित ५३ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

वीरगञ्ज, साउन १५ । वीरगञ्जमा तीन डाक्टरसहित ५३ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना पुष्टि भएकामा १५ महिला र ३८ पुरुष रहेका छन् ।

नारायणी अस्पतालले बुधवार राति ५३ जनामा कोराना संक्रमण पुष्टि भएको जनाएको हो । नारायणी अस्पतालका अनुसार संक्रमित हुनेमा तीन वर्षीय बालकदेखि ६० वर्ष उमेर समूहका छन् ।

यस्तै, नारायणी अस्पतालका एम्बुलेन्स चालक समेत संक्रमित छन् । यस्तै चण्डिप्रसाद गणका एक मेजरको कन्ट्याक्ट ट्रेसिङमा परेका १० जना समेत संक्रमित भएका छन् ।

अन्य संक्रमित पनि यसअघि संक्रमण पुष्टि भएका व्यक्तिका परिवारका सदस्य हुन् ।


१५ साउन २०७७, बिहीवार ०३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु