punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अमेरिकाको टेक्सासमा तालमा डुबेर नेपाली युवतीको मृत्यु

Chaupati
safha napa

टेक्सास । अमेरिकाको टेक्सासमा तालमा डुबेर एक नेपाली युवतीको मृत्यु भएको छ ।

टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाण्डु घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो । उनको शव गत आइतबार निकालिएको समाचारमा उल्लेख छ ।


१३ साउन २०७७, मंगलवार ०४:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु