punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३३ किलो सुन काण्डः मुख्य योजनाकारमध्ये एक पक्राउ, विमानस्थलबाटै समातिए

Chaupati
safha napa

काठमाडौं, असार २७ । ३३ किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक जनालाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ ।

नेपाल प्रहरीको सर्वाधिक खोजीमा रहेका ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त काभ्रेका हरिशरण खड्कालाई प्रहरीले पक्राउ गरेको हो । इन्टरपोलद्वारा रेड नोटिस जारी गरिएका काभ्रेका खड्कालाई शनिबार बिहान त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले बताए।

शाहीका अनुसार उनी हिमालय एयरको जहाजबाट काठमाडौं आएका थिए। दुबईमा लुकिछिपी बस्दै आएका उनलाई अध्यागमन विभागले रोकेर प्रहरीको जिम्मा लगाएको हो।


२७ असार २०७७, शनिवार ११:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु