punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्वारेन्टाइनबाट फर्किएकी महिलाको मृत्यु

Chaupati
safha napa

धनगढी, असार २० । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्बर १० मा भारतबाट फर्किएर क्वारेन्टिन अवधी पूरा गरी घर पठाइएकी ४८ वर्षीया महिलाको मृत्यु भएको हो।

उनी जेठ २६ गते भारतबाट फर्किएकी थिइन्। मृतक रक्तचाप र प्यारालाईसिसको बिरामी रहेको बुझिएको छ। मृतक महिलाको कोरोना परीक्षण गरिने भएको छ। गोदावरी नगरपालिकाले कोरोना परीक्षणका लागि शुक्रबार नै स्वाब संकलन गरी धनगढी प्रयोगशाला पठाइएको जनाएको छ।


२० असार २०७७, शनिवार ०९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु