punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३ सय ४

Chaupati
safha napa

काठमाडौँ,जेठ ५ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौमा गरिएको परिक्षणका क्रममा रौतहट इशनाथ नगरपालिका २, ३, ६र ९ निवासी २१, २२, २२ ,२३, २५, २५, २९ ,३० बर्षिय पुरुष रहेका छन भने रौतहट माधबनारायण नगरपालीका ३ निवासी २८ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले बताए ।


५ जेठ २०७७, सोमवार ०३:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु