punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना फैलन नदिन खाडी राष्ट्र यूएईमा ४ साता बिद्यालय बन्द

Chaupati
safha napa

दुबई : युनाइटेड अरब इमिरेट्स–यूएईमा कोरोना भाइरसको संक्रमण फैलन नदिन चार साताका लागि बिद्यालयहरु बन्द गरिएका छन्।

कन्सर्ट, खेलकुद प्रतियोगिताका निर्धारित कार्यक्रमहरु पनि स्थगित गरिएको खाडिस्थित सञ्चार माध्यमहरुले जनाएका छन्। हालसम्म यूएईमा २७ जना कोरोना संक्रमित भेटिएका छन्।

कुवेतमा ५६, बहराइनमा ४९ जना, मलेसियामा ५० जना, कतारमा ८ जना, ओमानमा १२ जना र साउदी अरबमा एक जना कोरोना संक्रमित भेटिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले उल्लेख गरेका छन्।


२१ फागुन २०७६, बुधवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु