Tag: बलात्कार
एक सातासम्म बन्धक बनाएर बालिका बलात्कार
गोरखामा एक सातासम्म बन्धक बनाएर चौध वर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ। गोरखा बजारकी ती बालिकालाई... पुरा समाचार
मदिरा र नसालु पदार्थ खुवाएर किशोरीको बलात्कार
नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको... पुरा समाचार
पाँच वर्षीया बालिका बलात्कार आरोपमा बुवा पक्राउ
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका ३८ वर्षीय बुवालाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ।... पुरा समाचार
बलात्कारको आरोपमा वडाध्यक्ष बोहरा पक्राउ
जबरजस्तीकरणीको आरोप्मा रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत... पुरा समाचार
पाहुना लाग्न आएका किशोरले गरे दुई वर्षीया बालिका बलात्कार
काठमाडौंको काँडाघारीमा १४ वर्षीय किशोरद्वारा साढे दुई वर्षीया बालिका बलात्कृत भएकी छन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित... पुरा समाचार
पाँच श्रीमतीले बलात्कार गर्दा पतिको मृत्यु
नाइजेरियामा एक दुर्लभ किसिमको घटना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार... पुरा समाचार
बलात्कार र ठगी मुद्दामा तत्कालिन राजपा नेतालाई १० वर्ष कैद सजाय
बलात्कार र ठगी मुद्दामा तत्कालिन राष्ट्रिय जनता पार्टी ९राजपा०का सप्तरी जिल्ला कोषाध्यक्ष मनोजकुमार महता जेल चलान... पुरा समाचार
छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ
उदयपुरको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले ४० वर्षीय बाबुलाई पक्राउ गरेको... पुरा समाचार
१३ वर्षीया बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैद
सप्तरीमा एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम... पुरा समाचार
बलात्कार घटनामा मिलापत्र गराउने छ जना पक्राउ
मोरङमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको घटनामा मिलापत्र गराएको आरोपमा ६ जना पक्राउ परेका छन्... पुरा समाचार
























