punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाहुना लाग्न आएका किशोरले गरे दुई वर्षीया बालिका बलात्कार

Chaupati
safha napa

काठमाडौंको काँडाघारीमा १४ वर्षीय किशोरद्वारा साढे दुई वर्षीया बालिका बलात्कृत भएकी छन् ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा परिवारसँग डेरामा बस्दै आएकी बालिकालाई आफन्तकामा पाहुना लाग्न आएका एक किशोरले बलात्कार गरेका हुन् ।

बालिका बलात्कृत भएको सूचना पाएपश्चात् महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको छ । अहिले आरोपित किशोरलाई बालबालिका सम्बन्धी ऐन–०७५ बमोजिम निगरानी कक्षमा राखिएको छ ।


३ माघ २०७७, शनिवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु