मनोरंजन
सुहाना र अनमोलन अभिनित चलचित्र ‘ए मेरो हजुर–३’ सार्वजनिक
झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–३’ युट्युबमा सार्वजनिक भएको छ। सुनिल कुमार थापाले निर्माण गरेको... पुरा समाचार
अम्बिकाको नयाँ गीत ‘तिमी छौ यो मन भरी’
अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ । गीतमा अस्मिता... पुरा समाचार
र्यापर भिटेनको मुद्दामा अदालतले दियो यस्तो आदेश, के गर्छ अब प्रहरी ?
र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी... पुरा समाचार
बलिउड अभिनेत्री माल्वीमाथि धारिलो हतियारले आक्रमण
बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि धारिलो हतियारले आक्रमण भएको छ। माल्वीमाथि उनकै पुरानो साथीले आक्रमण गरेको भारतीय... पुरा समाचार
कोरोनबाट नेपाली चलचित्रका पहिलो छायाकार मास्केको निधन
कोरोना संक्रमणबाट नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ । उनको ८३ बर्षको उमेरका... पुरा समाचार
कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि
वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण... पुरा समाचार
रिया चक्रवर्तीलाई थप १४ दिन जेलमै राख्न आदेश
बलिउड अभिनेत्री रिया चक्रवर्ती थप १४ दिन जेलमै अदालतले आदेश दिएको छ । ड्रग्स केसमा गिरफ्तार... पुरा समाचार
बलिउड नायिका श्रद्धा र सारा पनि लागुऔषध मुद्दामा मुछिए
बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्। हाल हिरासतमा रहेकी... पुरा समाचार
हाँस्य कलाकार ‘भोकलाग्यो’लाई कोरोना संक्रमण, कस्तो छ अवस्था ?
हाँस्य कलाकार देवीराम पराजुली ‘भोकलाग्यो’लाई कोरोना संक्रमण देखिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक... पुरा समाचार
सुन कसरी बन्यो ? वैज्ञानिकहरूले खोले यस्तो रहस्य
सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ । झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको... पुरा समाचार




























