Hotel Flora Long Ad

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण पुष्टि

वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा उनीहरुमा कोरोना पोजिटिभ देखिएको हो । आचार्यले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेसनमा बस्दै पीसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।

२० असोज २०७७, मंगलवार १८:०८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु