punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका कोरोना संक्रमित एसपीलाई काठमाडौं लगियो

Chaupati
safha napa

कोरोना संक्रमित कैलालीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (एसपी) अनुपम शम्शेर राणालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

एसपी राणालाई श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो। आइतवार बिहान उनलाई एम्बुलेन्समार्फत काठमाडौं लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

केही दिनअघि कोरोना पोजेटिभ देखिएका उनको धनगढीमै उपचार भइरहेको थियो।


२५ असोज २०७७, आइतवार १२:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु