punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

Chaupati
safha napa

सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार दुई सय पुगेको छ । सुन हिजो ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा २५ रुपैयाँ बढ्दै एक हजार एक सय ७५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ५० रुपैयाँमा कारोबार भएको मेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


१३ असोज २०७७, मंगलवार ११:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु