punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज पनि घट्यो, कतिमा झर्यो ?

Chaupati
safha napa

नेपाली बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

सुन हिजो प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।


१८ भदौ २०७७, बिहीवार १२:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु