punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोभिड अस्पताल भैरहवामा ६५ वर्षीया महिलाको मृत्यु

Chaupati
safha napa

भैरहवास्थित कोभिड १९ भीम अस्पतालमा उपचारत नवलपरासी जिल्ला राम्रगाम नपा ५ की ६५ वर्षीया महिलाको मृत्यु भएको छ। बुटवलमा उपचारत उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोभिड भीम अस्पतालमा भर्ना गरिएको थियो ।

मधुमेह, उच्च रक्तचाप, र निमोनियाको बिरामी रहेकी उनलाई आइसीयूमा राखेर उपचार गर्ने क्रममा मंगलबार राती मृत्यु भएको भीम अस्पतालमा

‘मृतक दीर्घ रोगी हुनुहुन्थ्यो र उहाँलाई निमोनिया पनि भएको थियो,’ उनले भने, ‘तर, राती उपचारको क्रममा मृत्यु भयो ।’ कोरोना संक्रमण पुष्टि भएपनि उनको मृत्यु कोरोना संक्रमणले भएको वा अन्य कुनै कारणले त्यो खुलेको छैन ।

 


१७ भदौ २०७७, बुधवार १३:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु