punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशकै पूरानो वीर अस्पतालको सेवा बन्द

Chaupati
safha napa

वीर अस्पतालका डाक्टर र नर्स गरी एकैपटक ७१ जनामा कोरोना पोजिटिभ पाइएको सेवा बन्द गरिएको छ ।

चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सीका लागि ओपिडी सेवा बन्द गरिएको हो। संक्रमित सबैलाई सबैलाई जमलस्थित एल्लो पगोडा होटलको आइसोलेसनमा लगेर राख्ने तयारी हुँदैछ ।

उपत्यकामा कोरोना संक्रमण तीब्र बनेको छ । सर्वसाधारण जनताले अझै बढी सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् ।


१६ भदौ २०७७, मंगलवार २०:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु