punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बिहीबार रातिदेखि लकडाउन

Chaupati
safha napa

धनगढी, भदौ ३ । कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा विहीबार राति १२ बजेदेखि पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीको बुधबार बसेको बैठकले बिहीबार राती १२ बजे देखि लागु हुनेगरी १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

लकडाउनमा जिल्लामा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द हुने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकरी दिए ।


३ भदौ २०७७, बुधवार १२:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु