punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट आइरहेकी बृद्धाको त्रिनगर नाकामा मृत्यु

Chaupati
safha napa

धनगढी, भदौ १ । भारतबाट आइरहेकी एक बृद्धाको कैलालीको त्रिनगर सीमा नाकामा मृत्यु भएको छ । भारतको सुरतबाट नेपाल आइरहेकी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ की एक सय वर्षीया बृद्धाको मृत्यु भएको हो ।

परिवारका अन्य सदस्यसहित आएकी बृद्धाको केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

उनकाअनुसार सीमा नाकामा पुगिसकेपछि अरु यात्रुसहित सबैको कोरोना परीक्षणको तयारी भइरहेका उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बृद्धाको कोरोना परीक्षण गरिने प्रहरीले जनाएको छ ।


१ भदौ २०७७, सोमवार १२:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु