punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले मागे विश्वासको मत 

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत मागेका छन।

शाहले सत्तारुढ दलसहित बिपक्षी दलसँग पनि मत मागेका हुन। साउन २० गते मुख्यमन्त्रीको १ वर्ष हुँदै छ। एक वर्ष नपुग्दै नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिन लागेका हुन्।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतको लागि २७ सांसद आवश्यक पर्छ। सुदूरपश्चिम प्रदेश सभमा काङ्ग्रेसका १८ र एमालेका ११ सांसद छन्। दुबै दलले पक्षमा मतदान गर्न ह्विप जारी भइसकेको छ।


१५ साउन २०८२, बिहीवार १८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु