punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज पनि बढ्यो

Chaupati
safha napa

धनगढी, साउन ३० । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार ६ सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


३० साउन २०७७, शुक्रवार ०५:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु