punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ह्वात्तै बढ्यो सुनको मूल्य

Chaupati
safha napa

काठमाडौं, साउन २९। बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारसम्म घटिरहेको सुनको मूल्य आज फेरि तोलामा २४ सय रुपैयाले बढेको हो ।

बुधबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २४ सय रुपैयाले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।  त्यसैगरी आज चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार २ सय ९५ रुपैयाँमा पुगेको छ ।


२९ साउन २०७७, बिहीवार ०५:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु