punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्य बढ्यो

Chaupati
safha napa

काठमाडौं। साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो।

शुक्रबार तोलाको १ लाख ८८ हजार ५ सयमा कारोबार भएको सुन आज बढेर १ लाख ८८ हजार ८ सयमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। शुक्रबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँमा कारोवार भैइरहेको छ।


१८ जेठ २०८२, आइतवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु