punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

Chaupati
safha napa

धनगढी। चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–४ रातोपुलमा चार्जिङमा राखिएको सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको स्कुटरमा आगो लागेको हो।

धनगढीको शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाले चार्जिङमा राखेको स्कुटर सोमवार जलेन नष्ट भएको छ। उनले तीन वर्ष अगाडि २ लाख २० हजारमा उक्त स्कुटर खरिद गरेको बताएका छन्।


२९ वैशाख २०८२, सोमवार १६:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु