punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माछा मार्ने पासोमा अल्झिएर कैलालीमा एक जनाको मृत्यु

Chaupati
safha napa

धनगढी, साउन २७ । कैलालीको भजनीमा माछा मार्न राखेको पासोमा अल्झिएर एक जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका ७ का ३६ वर्षका अशोक पासीको पासोमा अल्झिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

पासी सोमबार अपराह्न ४ बजे घरबाट बाहिर निस्किएपछि बेपत्ता भएका थिए । मंगलवार बिहान गणेशमान आधारभूत विद्यालय नजिकै डुबान भएको स्थानमा उनको शव फेला परेको छ ।


२७ साउन २०७७, मंगलवार ०४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु