punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका मेयर हमाल दिल्लीको म्याक्स अस्पताल भर्ना

Chaupati
safha napa

धनगढी। स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि दिल्लीको म्याक्स अस्पतालमा भर्ना गरिएको छ। उनकी छोरी आर्जुले यसबारे जानकारी दिएकी हुन्। श्वास फेर्न समस्या भएपछि शुक्रबार नै हमाललाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि दिल्ली पठाइएको हो। वि.सं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी नगर प्रमुखमा निर्वाचित भएका हुन्।

 


२३ मंसिर २०८१, आइतवार ११:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु