punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सहकारी विभागको केन्द्रीय सदस्यमा बम

Chaupati
safha napa

धनगढी, साउन २१ । सहकारी अभियान्ता भोजबहादुर बम नेपाली कांग्रेसको केन्द्रीय सहकारी विभागमा सुदूरपश्चिम प्रदेशबाट मनोनित भएका छन्।

पार्टीको केन्द्रीय सहकारी विभाग विस्तारका क्रममा उनलाई सुदूरपश्चिमको प्रतितिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको हो। लामो समयदेखि सहकारी आन्दोलनमा सक्रिय रुपमा क्रियाशील बम यसअघि राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालकमा थिए ।

सहकारी अभियान्ताका रुपमा चिनिने बम नेश्नल को–अपरेटर्स नेपालका केन्द्रीय सदस्य समेत हुन्। बम नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि तथा कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुन्।


२१ साउन २०७७, बुधवार १४:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु