punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको ?

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा आज (बुधबाार) सुनको मूल्य हालम्मकै उच्च विन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढ्दै १ लाख ५३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसअघि भदौ २ गते सुनको मूल्य हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 


५ भदौ २०८१, बुधवार १२:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु