३२ असार २०८३, बिहीवार
धनगढी । कैलालीका अधिकांश स्थानमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ ।
भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
५ भदौ २०८१, बुधवार ०८:१९ बजे प्रकाशित
RAMA Bhattarai