punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुरही पर्वको अवसरमा धनगढीमा सार्वजनिक बिदा

Chaupati
safha napa

गुरही पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा धनगढी उपमहानगरले सार्वजनिक बिदा दिएको हो। गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारको दिन परेको छ। पश्चिमवासी थारू समुदायले हरेक वर्ष नागपञ्चमीको दिन मानाउँदै आएका छन्।


२४ साउन २०८१, बिहीवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु