punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काभा महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

Chaupati
safha napa

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् ।

नेपालले इरानलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो भने भारतले श्रीलंकालाई पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।

खेल सवा ५ बजे दशरथ रङ्गशाला हुनेछ ।


२३ साउन २०८१, बुधवार ०७:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु