punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार गरी फरार भएका व्यक्ति ९ वर्षपछि पक्राउ

Chaupati
safha napa

धनगढी, साउन १६ ।  कैलालीमा बलात्कार गरी फरार भएका एक पुरुष पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–९ का ३४ वर्षीय विस्रे चौधरी ९ वर्षपछि पक्राउ परेका हुन् ।

उनी २०६७ कार्तिक ४ गते एक २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए । कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेको आदेशले उनलाई ६ वर्ष कैदको सजाय तोकेको थियो। उनलाई साउन १२ गते पक्राउ गरि १४ गते पुर्पक्षका लागी कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।


१६ साउन २०७७, शुक्रवार ०८:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु