punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन दुई हजारले बढ्यो

Chaupati
safha napa

काठमाडौं । सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार आठ सय रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार सुनको मूल्य एक लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८९५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


२ साउन २०८१, बुधवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु