punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

समीक्षा अधिकारीको स्वरमा गीत ‘आगो’ सार्वजनिक (भिडिओसहित)

Chaupati
safha napa

काठमाडौं । गायिका समीक्षा अधिकारीको एकल स्वरमा रहेको नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ।

रमेश बिजीको शब्द र रमेशराज भट्टराईको संगीत रहेको नारीप्रधान गीत ‘आगो’ बिहीबार ‘ईनाक्षी इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
यसलाई विश्वास नेपालले एरेन्ज गरेका हुन्।

आश्मा विश्वकर्माको अभिनय रहेको गीतको भिडिओलाई शान थापाले निर्देशन गरेका हुन् । भिडिओमा राजीव समरको कोरियोग्राफी छ।

अर्जुन तिवारी र टिमले छायांकन गरेको भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।


२७ असार २०८१, बिहीवार १८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु