punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री शीतल निवासमा

Chaupati
safha napa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन शितल निवास गएका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार गठन गर्ने सहमति गरेका छन् ।


१८ असार २०८१, मंगलवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु