punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य बढ्यो, कति छ आज ?

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


३० जेठ २०८१, बुधवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु