punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कति छ आज सुनचाँदीको मूल्य ?

Chaupati
safha napa

काठमाडौं, जेठ १३ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

गत शूक्रबार प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१३ जेठ २०८१, आइतवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु