punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य आज सामान्य घट्यो, चाँदीको बढ्यो

Chaupati
safha napa

काठमाडौं, जेठ ९ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको बढेको छ ।

सुन आज तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलमा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


९ जेठ २०८१, बुधवार १०:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु