punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घर गएका प्रहरी जवानको एक्कासी मृत्यु

Chaupati
safha napa

धनगढी, साउन ९ । दार्चुलामा एक प्रहरी जवानको घरमै एक्कासी मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका –नम्बर सर्मोली तोली घर भइ हाल डोटीमा कार्यरत ३३ वर्षीय सोबानसिंह साउँदको विहीबार राति मृत्यु भएको हो।

मृतक साउदका आफन्तहरुका अनुसार उनी पहिलेदेखि नै एपेन्डीसाइटका बिरामी रहेका थिए। मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ।


९ साउन २०७७, शुक्रवार १०:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु